Skip to main content

स्वागत छ

लर्न टु क्लाउड भनेको के हो?

Learn to Cloud एउटा गाइड हो (किताब वा पाठ्यक्रम होइन) जुन यो ट्विट बाट आएको हो। लक्ष्य भनेको तपाईंले क्लाउड कम्प्युटिङमा जानको लागि सिक्नु पर्ने सीपहरूको रूपरेखा प्रदान गर्नु हो। यसको अन्त्यमा तपाईंसँग भूमिकाहरूको लागि प्राविधिक ज्ञान हुनुपर्छ:

  • सिस्टम अड्मिनिस्ट्रटर
  • क्लाउड सपोर्ट इन्जिनियर
  • क्लाउड अड्मिनिस्ट्रटर

के म साँच्चै स्व-सिकाएर क्लाउड फिल्डमा जान सक्छु?

हो, हेर्नुहोस यो

प्रश्न ? टिप्पणीहरू? प्रतिक्रिया?

कृपया एउटा इस्सु खोल्नुहोस् ।

चरणहरू

अर्डरविषयनोट
0शून्य प्राविधिक अनुभवबाट सुरु गर्नुहोस्वैकल्पिक
लिनक्स र नेटवर्किङ आधारभूत1 महिना
प्रोग्रामिङ आधारभूत१ महिना
क्लाउड प्लेटफर्म आधारभूत२ महिना
DevOps आधारभूत१ महिना
क्लाउड सुरक्षा आधारभूत१ महिना